अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलनमा सिनेमाको बहस

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनमा ‘सिनेमाका लागि नेपाली डायस्पोराको सहभागिता’ विषयक छलफल भएको छ। कार्यक्रममा नेपाली डायस्पोराको अवस्था, चुनौती र अवसरबारे छलफल गरिएको हो। सबै नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्न सक्ने संस्था एनआरएनएले चलचित्र लगानी कोष, चलचित्र पुरस्कार, नेपाली चलचित्र डे तथा छात्र छात्रवृति जस्ता संस्थागत कार्यक्रम गर्न सक्ने छलफल भएको … Continue reading अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलनमा सिनेमाको बहस